Category: मनोरञ्जन

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको…

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

काठमाडौं । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द…

धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने

आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नुपर्ने मन्त्रिपरिषदको निर्णय धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस ९ असोज ३ गतेदेखि परीक्षणका रूपमा…

आन्तरिक पर्यटकका कारण भरिभराउ जखेरा

विसं २०३० मा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिंचाई गर्न चुरे पहाडको फेदीमा कृत्रिम रुपमा खाडल खनी ताल…

सर्वाधिक ‘शो’ को कीर्तिमान:पूर्णबहादुरको सारंगी

काठमाडौँ । सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । वितरकका अनुसार आज हलहरूले यस चलचित्रलाई ३८० भन्दा बढी शो दिएका छन् ।…

सुनसान छन् तिहारमा गाउँघर

सोलुखुम्बु । “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार…

जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

धरान । प्रहरीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका(३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नगदसहित…

आज भाइटीका, किन लगाइन्छ सप्तरंगी टीका ?

आजको दिन अधिकांश निधारहरू सप्तरंगी हुन्छन् । दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाडौँको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ ।…

देउसी भैलोमा हराउदै मौलिकता

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु । देउसी…

‘भुलभुलैया ३’ र एक्सन ‘सिंघम अगेन’

काठमाडौं । शुक्रबारदेखि दुई नयाँ बलिउड फिल्म नेपाली हलमा रिलिज भएका छन् । रोहित सेट्ठीको कप्स युनिभर्सको फिल्म ‘सिंघम अगेन’ र कार्तिक आर्यन स्टारर ‘भुलभुलैया ३’ प्रदर्शनमा आएका छन् ।…