नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको…
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको…
काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा…
दाङको तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पतालको अवस्था सुधार हुदै गएको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देनालयबाट आएको अस्पताल अनुगमन मुल्यांकनको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा राप्ती प्रादेशिक अस्पतालको अवस्था…
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना…
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ९ सय २३ मत…
राधेश्याम गुप्तालुम्विनीमा बौद्ध धर्म बिद्यालयको शिलान्यास तथा बौद्ध धर्म चर्चा गर्न थाइल्याण्डबाट आउनु भएकी ९८ वर्षीया बौद्ध बिद्वान अभिधम्म शिक्षक आचार्य सुजिनको बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा लुम्विनी बौद्ध…
राप्ती बबइ क्यापसलाई आंगिक बनाउनु पर्नेमा जोड शैक्षिक क्षेत्रमा राजनीति गर्न हुँदैन सांसद गिरी पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले आस्थाका…
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्से परिसूचक आज पनि ३८।८१…
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी शान्ति सुरक्षा स्थापनामा सक्षम रहेको बताएका छन्। उनले नेपाल प्रहरीले जुनसुकै परिस्थितिको सामना गरेर भए पनि देशमा कानुन अनुसार नागरिकको जिउधनको सुरक्षामा सक्रिय रहेको बताए।…
काठमाडौं । बिहीबार राति काठमाडौंमा भूकम्पले धक्का दिएको छ । कीर्तिपुर आसपास केन्द्रविन्दु भएर राति पौने ११ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २।६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प…