Category: समाचार

प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले लिइन् शपथ

काठमाडौँ । गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका हुन् । विमला गौचनको हृदयघातका कारण निधन…

युनेस्कोले सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान

२८ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन युनेस्कोले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म…

८ डिआइजीको पदस्थापन तथा काज

काठमाडौँ । नेपाल प्रहरीका ८ जना डिआइजीपीको पदस्थापन तथा काज सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुशार केही दिन अघि एसएसपीबाट डिआइजीपीमा बढुवा भएका अधिकारीहरूको व्यवस्थापन गरिएको हो…

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको…

अपराध नियन्त्रणका लागि सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखक

काठमाडौं, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन् । आज बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद्…

प्रदेश लोक सेवा आयोगको काम शंकास्पद: अध्यक्ष रेग्मी

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण रहेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगले…

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा…

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको…

सुधार हुदै राप्ती प्रादेशिक अस्पताल

दाङको तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पतालको अवस्था सुधार हुदै गएको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देनालयबाट आएको अस्पताल अनुगमन मुल्यांकनको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा राप्ती प्रादेशिक अस्पतालको अवस्था…

मलद्वारसम्बन्धी विरामीको आयुर्वेदमा आकर्षण

‘मलद्वारसम्बन्धीको समस्या हेर्दा सामान्य लागे पनि यसको सही ढंगले उपचार गरिएन भने क्यान्सरसम्म निम्त्याउन सक्छ । हुन त यसको एलोपेथिक विधिबाट पनि उपचार हुन्छ तर महंगो छ । आयुर्वेदिक विधिबाट…