गगनले छोडेको काठमाडौं–४ मा रास्वपाका पुकार बम १० हजार मतान्तरले अगाडि

Spread the love

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव लड्दै आएको र यसपटक छोडेको काठमाडौं–४ मा रास्वपाका उम्मेदवार पुकार बमले फराकिलो मतान्तर बनाएका छन् ।

बमले कांग्रेसका सचिन तिमल्सेनाभन्दा १० हजार ८ सय ६१ मत बढि ल्याएका छन् । सचिनले ४ हजार ८ सय ४२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका डा। राजन भट्टराईले ४ हजार २ सय ६९ मत ल्याएका छन् । नेकपाका इन्द्र भुासले ४५१ मत ल्याएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *