टरिगाउँएयरपोर्टको स्तरउन्नति गरिने

Spread the love

दाङ, जेठ १५ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको स्तरउन्नति गरिने भएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै टरिगाउँ एयरपोर्टको स्तरउन्नति गरिने बताएका हुन ।
उनले सुर्खेत एयरपोर्ट र मुगुको ताल्चा बिमानस्थलको पनि स्तरउन्नति गरिने बताएका हुन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *