काठमाडौँ । लोक सेवा आयोगले अधिकृत प्रथम श्रेणीको लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । अधिकृत प्रथम श्रेणी, महाशाखा प्रमुखरपरीक्षा नियन्त्रक पदको लिखित परीक्षा कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव युवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डको विज्ञापन नं। ९र२०७९(८० ९आ।प्र।०, प्रशासन सेवा, प्रशासन समूह, अधिकृत प्रथम श्रेणी, महाशाखा प्रमुखरपरीक्षा नियन्त्रक पदको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ ।
हेर्नुहोस् सूचना









