कुशल भुर्तेल चम्किँदा १३७ रनमा नेदरल्यान्ड्स अलआउट

Spread the love

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेदरल्यान्ड्सलाई १३७ रनमा अलआउट गराउँदा नेपालले कम लक्ष्य पाएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *