गगन थापा आइतबार तुलसीपुर आउदै

Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सक्रियता बढ्दो छ । आइतबार थापा दाङ जाने तय भएको छ । उनी तुलसीपुरमा हुने नेपाल थारु संघको प्रथम अधिवेशन तथा सम्मेलनमा सहभागी हुन दाङ जान लागेको उनको सचिवालयले जनाएको छ ।

पछिल्लो समय थापाले आफ्नै पालमा देश समृद्ध बनाउन सम्भव भएको भन्दै सोहीअनुसार आफ्नो भीजन सेयर गर्ने गरेका छन् । राष्ट्रिय राजनीतिलाई दिशा दिनेगरि थापाले हस्तक्षेप बढाएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *