गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

Spread the love

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिरहाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।

मंगलबारको मन्त्रीस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्ति प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *