नेपाललाई झड्का- ११ बलमा २८ रन बनाएर आउट भए कुशल

Spread the love

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेटमा कुशल भुर्तेललाई गुमाएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *