नेपाली सेनाको अपिल

Spread the love

सेनाले निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको स्मरण गराएको छ । अपिलमा भनिएको छ,‘सो क्रममा नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।’

काठमाडौं, २० फागरन । नेपाली सेनाले आफ्नो गैरराजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार काम गरिरहेको जनाएको छ ।

सेनाले निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको स्मरण गराएको छ । अपिलमा भनिएको छ,‘सो क्रममा नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।’

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *