काठमाडौँ । एसईईको पूरक परीक्षा मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो ।
जसअनुसार पूरक परीक्षाको मिति साउन २९ तोकिएको छ । विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
हाम्रो टिम
‘तथ्यमा आधारित, सत्यमा अडिग’
सेतो बाघ
मुख्य कार्यालयः
वि.पि. चोक तुलसीपुर–५, दाङ
लुम्बिनी प्रदेश, नेपाल
पशुपति मिडिया प्रा.लि.
प्रबन्धकः शरद रेग्मी
सम्पादकः बिमल गौतम
खेल सम्पादकः लक्ष्मण बस्नेत
मार्केटिङ : प्रिया चौधरी
सूचना विभाग दर्ता नं. ४०५७/२०८०/०८१
सम्पर्क नंः ९८१०७०९३१३
इमेलः setobaagh22@gmail.com
न्याभिगेशन







