पुनर्निर्माणका लागि भारतले २ खर्ब ४ अर्ब सहयोगको घोषणा

Spread the love

भारतले नेपालको भोटेकोसी बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल र भारतबीच भएको उच्चस्तरीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास सहयोग प्याकेजअन्तर्गत २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गरेका हुन् ।

दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *