आज बडादसैँ, टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

Spread the love

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *