आधा असार बित्यो, रोपाइँ १६ प्रतिशत

Spread the love


काठमाडौँ — असार १५, २०८२,कृषिप्रधान मुलुक भनिए पनि कतिपय किसान सिँचाइको पहुँचबाहिरै छन्, तिनले रोपाइँका लागि आकाशे पानी कुर्नुपर्छ, त्यही भएर असार दोस्रो सातासम्म जम्मा १६ प्रतिशत मात्रै रोपाइँ भयो स् उद्धव अधिकारी, संस्थापक अध्यक्ष, कृषक समूह महासंघ
असार आधाआधी बित्दा १६ प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ । आइतबार मुलुकभर धान दिवस मनाइरहँदा सरकारले १३ असार सम्ममा १५।६ प्रतिशत रोपाइँ सकिएको आकडा सार्वजनिक गरेको छ । यो गत बर्षभन्दा थोरै कम हो । अघिल्लो बर्ष १४ असार २०८१ सम्ममा १७।२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *