एनआईसी एसिया बैंकप्रति किन गुम्दैछ विश्वास ?

Spread the love

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको आर्थिक विवरणलाई हेर्दा, अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । औसतमा खराब कर्जा ३ प्रतिशत नाघेको देखिन्छ । जसको कारण एकातिर बैंकहरुको नाफा प्रभावित भएको छ भने अर्कोतिर लगानी क्षमता घटेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *