झापा–५ मा बालेन शाह निर्वाचित

Spread the love

रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह झापा–५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् ।

२१ फागुनमा भएको निर्वाचनमा शाहले अहिलेसम्मकै सर्वाधिक मत ल्याएर चुनाव जितेका हुन् । उनले ६८ हजार ३४८ मत ल्याएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओली १८ हजार ७३४ मत ल्याएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *