नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ: दिपक गिरी

दीपक गिरी
Spread the love

काठमाडौँ, १९ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताउनु भएको छ । संसद् भवन परिसरमा पत्रकाहरुसँग कुराकानी गर्दै सदस्य गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताउनुभयो ।

संघिय सांसद समेत रहनु भएका गिरीले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिए पनि जनताको भावना विपरित त्यसलाई बोरामा थन्क्याउने काम गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *