विदेश जान्छु भनेका युवाको हत्या गरियो, १० लाख दिएर सरकार चुप बस्यो – रवि लामिछाने

Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै विरोध जनाए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *